काठमाण्डौं– राष्ट्रिय योजना आयोगको पञ्चवर्षिय योजनाको मध्यकालिन खर्च सरचनाले वाणिज्य क्षेत्रलाई नीति,कानुन र कार्यविधीलाई सरल बनाई व्यपापर लागत घटाउने र कुल गार्हस्थ्य उत्पादनमा वाणिज्य क्षेत्रको हिस्सा वृद्धी गर्ने लक्ष्य लिएको छ ।
आयोगले तयार पारेको मध्यकालिन लक्ष्यमा २०७७÷७८ सम्ममा एक खर्व ४४ अर्व निकासीमा वृद्धी गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै २०७८ सम्म ४ लाख व्यवसायकि फर्म अनलाइन दर्ता प्रक्रियामा ल्याउने लक्ष्य रहेको छ ।
FACEBOOK COMMENTS