४६ प्रतिशतले जिते कोरोना
कर्पोरट खबर
11:06 am, मंगलबार, असार २३, २०७७
फाइल तस्वीर
काठमाण्डौ – नेपालमा कुल कोरोना संक्रमितमध्ये ४६ प्रतिशतले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिलेसम्म संक्रमितमध्ये ४६.४ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा मात्र चार सय ९९ जनाले कोरोना जितेका छन् ।


FACEBOOK COMMENTS