काठमाडौं, ०६ माघ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) सामान्य अंकले घटेको छ । हिजो (सोमबार) नेप्से १७.३१ अंकले बढेको थियो ।
आज नेप्से ५.५७ अंकले घटेर दुई हजार तीन सय २६ दशमलब ९० विन्दुमा थामिएको छ भने ७ अर्ब ४६ करोडको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ समूह बाहेक अन्य समूह घटेका छन् ।
FACEBOOK COMMENTS