६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि
कर्पोरट खबर
9:26 am, बुधबार, फाल्गुन २६, २०७७
काठमाडौं, फागुन २६ – आज ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
आज चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रो पावर कम्पनी, नेपाल हाइड्रो डेभलपर, नेपाल इन्फाइन्ट्रक्चर डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।
FACEBOOK COMMENTS