काठमाडौं, असोज १७ – कैलालीमा सात जना थुनुवा सहित थप ११ प्रहरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा सात थुनुवामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयमै कार्यरत थप ११ प्रहरीमा समेत कोरोना पुष्टि भएको छ। संक्रमितहरु जवानदेखि प्रहरी नायब निरिक्षक सम्मक रहेका छन् ।
FACEBOOK COMMENTS