२५५. २८१ मेगावाट क्षमताको अप्पर तमोर जलविद्युत आयोजना निर्माण हुँदै

काठमाडौं । माथिल्लो तमोर जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद बिक्री दर निर्धारण गर्ने सम्बन्धमा विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । आयोगले बिहिवार सरोकारवालाहरुको राय, सुझाव तथा प्रतिकृया लिनको लागि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले स्वदेशी लगानीमा २५५. २८१ मेगावाट … Continue reading २५५. २८१ मेगावाट क्षमताको अप्पर तमोर जलविद्युत आयोजना निर्माण हुँदै