यो हप्ताको बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) ३ सय १ सय १२ दशमलब ९५ विन्दुमा पुगेको छ । बुधबार बजार १५ दशमबल ३० अंकले बढेर शेयर नेप्से ३ हजार ९५ दशमलब ९४ विन्दुमा पुगेको छ । बुधबार १३ अर्ब २९ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेमा बुधबार तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ ।
FACEBOOK COMMENTS