तस्बिरहरूमा हेर्नुहोस् ‘टाटा.ईभी नाडा अटो शो, २०२४’, अटोमोटिभ मार्केटले पाउला त सञ्जीवनी ?

काठमाडौं । जटिल अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई उकास्न र अटोमोबाइल व्यवसायीहरूलाई राहत प्रदान गर्ने उद्देश्यअनुरुप तीन दिनदेखि ‘टाटा.ईभी नाडा अटो शो, २०२४’ भृकुटीमण्डपमा चलिरहेको छ । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आयोजना गरेको यो महत्वपूर्ण प्रदर्शनी आगामी १६ गते आइतबारसम्म चल्ने छ । शोमा खासगरी नयाँ–नयाँ इलेक्ट्रिक भेहिकल (ईभी) ब्राण्डको वर्चस्व छ । ईभीकै प्यासेञ्जर … Continue reading तस्बिरहरूमा हेर्नुहोस् ‘टाटा.ईभी नाडा अटो शो, २०२४’, अटोमोटिभ मार्केटले पाउला त सञ्जीवनी ?