काठमाडौं भदौ २८, भारतमा थप २७ हजार २५४ जना कोभिड १९ संक्रमित पहिचान भएका छन् । यस्तै, ३७ हजार ६८७ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ७४ हजार २६९ पुगेको छ।
संक्रमणका कारण थप २१९ जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म ४ लाख ४२ हजार ८७४ जना संक्रमितको मृत्यु भइसकेको छ।
FACEBOOK COMMENTS