काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरू एउटै बैठककाे छलफलमा जुटेका छन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल चलिरहेको छ ।
बैठक संक्रमणकालीन न्यायलगायत विषयमा छलफल चलिरहेको हो ।
छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकाली न्यायसम्बन्धी सल्लाहका अग्नि खरेलकाे पनि उपस्थित छन्।
FACEBOOK COMMENTS