भ्रष्टाचार नियन्त्रणमा अख्तियारको भूमिका
सामान्य अर्थमा भ्रष्टाचार भन्नाले निजी फाइदाका लागि सार्वजनिक पदको दुरूपयोग गर्नुलाई बुझिए पनि भ्रष्टाचारको सर्वस्वीकृत परिभाषा गर्न सहज छैन । भ्रष्टाचारको परिभाषा गर्न कठिन भएर नै होला भ्रष्टाचार निवारण ऐन, २०५९ ले भ्रष्टाचारको परिभाषा गरेको पाइँदैन ।भ्रष्टाचार विरुद्धको संयुक्तराष्ट्र सङ्घीय महासन्धिले पनि भ्रष्टाचारको परिभाषा नगरी फौजदारी अपराधको रूपमा मात्र चित्रण गरेको पाइन्छ । भ्रष्टाचारलाई ट्रान्सपरेन्सी … Continue reading भ्रष्टाचार नियन्त्रणमा अख्तियारको भूमिका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed