काठमाडौं, १९ भदौ । काठमाडौं उपत्यकामा ३८६ जनालाई संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८९, भक्तपुरमा ४४ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन् ।
यस्तै काठमाडौं उपत्यकामा ७६६३ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ४२३७, भक्तपुरमा १३२६ र ललितपुरमा २१०० सक्रिय संक्रमित छन्।२४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
FACEBOOK COMMENTS