काठमाडौं, भदौ २३ । काठमाडौं उपत्यकामा थप ५६८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंका ३४९ , ललितपुरका १५० र भक्तपुरमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, काठमाडौं उपत्यकामा ७१८९ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३९२३, भक्तपुरमा १२५३ र ललितपुरमा २०१३ सक्रिय संक्रमित थपिएका हुन्।
FACEBOOK COMMENTS