काठमाडौँ, भदौ १४ । पछिल्लो २४ घण्टामा सोमबार काठमाडौं उपत्यकामा ९०६ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ६६५ जना, भक्तपुरमा १०३ जना र ललितपुरमा १३८ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ९,१४६ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ५,५८३ जना, भक्तपुरमा १,३५३ जना र ललितपुरमा २,२१० जना छन् ।
FACEBOOK COMMENTS