काठमाडौ ।एभरेष्ट बैंकले लाभाश घोषणा गरेको छ । शुक्रबार बसेको सन्चालन समितिको बैठकले लाभांश दिने घोषणा गरेको हो । बैकले लगानिकर्तालाई १०.३२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७र०७८ को मुनाफबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र करसहसत ४।३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैकको आगामी साधारणसभाले पारित गरेपछि लगानिकर्तालाई वितरण गरिनेछ ।
FACEBOOK COMMENTS