काठमाडौं, कात्तिक १२ गते । विश्वका आम मानिसमा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनीको नाम फेरेर ‘मेटा’ राखेको छ ।
फेसबुकका संस्थापक मार्क जुकरबर्गले बिहीबार आफूले कम्पनीको नाम परिवर्तन गरेर मेटा राख्ने निर्णय गरेको सुनाउने भएको छ ।कम्पनीकाे नामसँगै नयाँ लाेगाे पनि सार्वजनिक गरेकाे छ ।
यस अघि थम्पस अप गरेकाे लाेगाे रहेकाे थियाे । यो परिवर्तन यसका अन्य प्लेटफर्महरू फेसबुक इन्स्टाग्राम र ह्वाट्एपमा लागि नहुने र यो परिवर्तन यी सामाजिक सञ्जालको मालिक कम्पनीको नाममा मात्र परिवर्तन हुने बताउनुभयो ।
FACEBOOK COMMENTS