काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली आगामी शनिबार कात्तिक २० गते (तिहारको भाइटीका) पनि खुला रहेने भएको छ । विकास ऋणपत्र २०८३‘क’, २०८१‘ख’ र २०८७‘घ’ को व्याज भुक्तानीका लागि राष्ट्र बैंकको आरटीजिएस प्रणाली विहान १०देखि १२ बजेसम्म खुला रहेका भएको हो ।
FACEBOOK COMMENTS