काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य मापदण्ड पालना गरी चाडपर्व मनाउन आह्वान गरेका छन् ।
शुभ दीपावली, नेपाल संवत र छठलगायतका पर्वको अवसरमा शुभकामना दिँदै खतिवडाले स्वास्थ्य मापदण्ड ख्याल गर्न आह्वान गरेका हुन् ।
उनले चाडपर्व मनाउने क्रममा स्वास्थ्य मापदण्ड पालना गरी नेपाललाई छिट्टै कोरोनामुक्त बनाउने अभियानमा सहयोग गर्न अपिल गरेका छन् ।
FACEBOOK COMMENTS