हात्तीले आक्रमण गरेपछि बेपता भएका सागरको लोथर खोला पारीपट्टि मनहरी गाउँपालिका–६ खयरघारीमा आइतबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सागरसँगै घुम्न गएका ३५ वर्षीय कृष्ण लामा सामान्य घाइते छन् भने २३ वर्षीय शक्ति गुरुङ सकुशल रहेको प्रहरीले जनाएको छ।
FACEBOOK COMMENTS