काठमाण्डौँ — नेपाल बैंकले कर्जाको ब्यादर घटाएको छ ।
कर्जाको ब्यादरमा भएको वृद्धिको कारण नेपालका उद्यमी तथा व्यवसायीहरुलाई असहजता भएको भन्दै ब्याजदर घटाएको हो ।
यहि फागुन ६ गतेको मिति बाट लागु हुने गरि १ दशमलव ४६ प्रतिशतले ब्याजदर घटाएको बैकले जनाएको छ ।
बैंकले सोमबार सुचना जारी गर्दै ब्याजदर घटाएको बताएको हो ।
FACEBOOK COMMENTS