काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा गोरख राणा नियुक्त भएका छन् ।
राणा शनिबारदेखि लागु हुने गरी डेपुटी सिइओमा नियुक्त भएका हुन् । राणासँग नेपालको बैंकिङ क्षेत्रको २७ वर्षभन्दा लामो अनुभव रहेको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS