काठमाण्डौँ — ऋणमा डुबेको एयरलाइन्स जेट एयरवेज कम्पनी आफ्ना १६ हजार कर्मचारीलाई मार्च महिनाको तलब दिन नसक्ने भएको छ ।
कम्पनी लगातार यो स्थितिको समाधान गर्ने प्रयासमा लागिपरेको जेट एयरवेजका अधिकारी राहुल तनेजाले बताए ।
यसका लागि केही संस्थान तथा कर्जा दिनेसँग पनि सम्पर्क गरिरहेका छौँ ।
यद्यपि यस किसिमको समस्याको हल गर्नका लागि अपेक्षाभन्दा बढी समय लाग्न सक्छ ।
वर्तमान अवस्थामा मार्च २०१९ सम्म तलब दिन सकिँदैन् ।
— कारोबार
FACEBOOK COMMENTS