काठमाण्डौं — काठमाडौं महानगरपालिकाले बारा र पर्साका हावाहुरी पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
महानगर कार्यपालिकाकाको शुक्रबार बसेको बैठकले हावाहुरी प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको हो ।
यसैगरी महानगरका जनप्रतिनिधि र कर्मचारीले समेत आ(आफ्नो एक दिनकोे तलब पीडितलाई सहयोग गर्ने निर्णय गरेका छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS