काठमाण्डौँ — ओपोले नेपालमा बैशाख ९ गते एफ११ प्रो सार्वजनिक गर्ने भएको छ।
एफसिरिज अन्तर्गत सार्वजनिक हुने नयाँएफ११ प्रोमाभोक ३.० सुपर फास्ट चार्जिङका साथदूई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइन सहित सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ।
एफनाइन अन्तर्गतका उत्कृष्ट फिचर्स तथा डिजाइनका साथै फोनमा ४८एमपी अल्ट्रा क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन पनि उपलब्ध हुने छ।
FACEBOOK COMMENTS