काठमाडौँ ।सरकारले स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० स्वीकार गर्न नसकिने पत्र संयुक्त राज्य अमेरिकालाई लेख्ने भएको छ ।
मन्त्रिपरिषदको आज ९सोमबार० साँझ बसेको बैठकले एसपीपीमा सहभागी हुन नसकिने जानकारी अमेरिकालाई दिने निणर्य गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिएका छन् । उनका अनुसार बैठकले यस्तो निर्णय गर्दै अमेरिकालाई तत्काल पत्र लेख्ने छ ।
FACEBOOK COMMENTS