काठमाडौं, साउन १५
प्रधानमन्त्री केपी शर्मा ओलीले युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार नेता भट्टरार्यलाई मन्त्री नियुक्त ग गरेका हुन् ।
नवनियुक्त पर्यटनमन्त्री भट्टराईको आज ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।
सरकारमा सहभागी नहुँदा पनि नेता भट्टराईले निर्वाह गर्नुभएको भुमिकाको आधारमा प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गरेको नेकपाका नेताहरुले बताएका छन् ।
FACEBOOK COMMENTS