काठमाडौं – सानिमा बैंकले १० प्रतिशत बोनससहित २१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
बैंकको सोमबार बसेको बैठकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश दिन लागेको हो .
उक्त लाभांश घोषणासँगै सानिमा बैंक योे वर्ष लाभांश घोषणा गर्ने छैटौं बैंक बनेको छ ।
FACEBOOK COMMENTS