शून्य भन्सार उपयोग गर्न नसक्दा व्यापार घाटा
पूर्वाधार नहुँदा पारवहन सुविधा उपयोग भएन
ऊर्जामा चिनियाँ लगानी पनि अघि बढेन
काठमाडौँ — कूटनीतिक तहमा नेपाल–चीन अधिकारीको आवतजावत बाक्लै हुने गरे पनि हालसम्म भएका व्यापारिक तथा आर्थिक सम्झौताले मूर्त रूप लिन सकेका छैनन् ।
FACEBOOK COMMENTS