काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले काठमाडौँ महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ ।
महानगरले अदालतसँग नक्सा पासको विवरण माग गर्दै पत्र पठाएको थियो ।
काठमाडौँ महानगरपालिकाको सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतबाट भर्खरै नक्सापासको विवरण प्राप्त भएको जानकारी दिए ।
महानगरका अनुसार अदालतको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको छ । पछिल्लो समय महानगरले नक्सा विपरित संरचना निर्माण भएका भवनमा डोजर चलाउने अभियानलाई तिव्रता दिएको छ ।
FACEBOOK COMMENTS