काठमाडौं– प्रभु बैंक लिमिटेडले सुुुुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका कालाबञ्जरमा आप्mनो १९५औं शाखाकार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको कालाबञ्जर शाखाकार्यालयको समुद्घाटन बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले गरेका हुन् ।
बैंकको कालाबञ्जर शाखाकार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी तथा नगर प्रमुख निलम खनालले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आप्mनो शाखाकार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवाविस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।
उनले प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिकविकासमा सकारात्मक टेवा पुग्ने विश्वास गरे ।
FACEBOOK COMMENTS