सेनाले प्रतिफल आउने क्षेत्रमा लगानी गर्न चाहेको थापाले बताए । ‘सैनिक ऐनमा लगानीकर्ताको भूमिकाका रूपमा सेनालाई बाटो खोले पनि हरेक पटक लगानी गर्नुअघि सरकारकै स्वीकृति लिनुपर्ने गरी ऐन संशोधनका लागि पठाएका हौं,’ उनले भने ।
सुरक्षाविद् तथा पूर्वजर्नेल प्रेमसिंह बस्न्यात भने सरकारी पक्षबाटै सैनिक र उनको परिवारलाई स्वास्थ्य, शिक्षाको सेवासुविधा दिनुपर्ने र गैरसैनिक काममा लगाउन नहुने बताउँछन् । ‘अन्य काममा सेनाले हात हाल्दा आलोचना हुन्छ,’ उनले भने
।
– Kantipur Daley
FACEBOOK COMMENTS