२०२२ को साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा भएको छ ।
नोबेल छनोट समितिका अनुसार यस वर्षको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनी अर्नोलाई दिइने भएको हो ।
एनीले आफ्नो लेखनको माध्यमबाट साहसिक क्लिनिकल एक्युटीमा कैयौँ लेख लेखेकी छिन् । उनले फ्रेन्च, अङ्ग्रेजीमा कैयौँ उपन्यास पनि लेखेकी छिन् ।
सन् २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलराजक गुरनाहलाई दिइएको थियो ।
उनले उपनिवेशवादको प्रभाव, संस्कृतिलाई लिएर लेख लेखेका कारण यो पुरस्कार दिइएको थियो ।
FACEBOOK COMMENTS