रानीपोखरीमा भाईटिका (फोटोफिचर)
कर्पोरट खबर
11:43 am, बिहीबार, कात्तिक १०, २०७९
आज भाईटिका । दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन ।
आज बिहानै देखी रानीपोखरीमा टिका लगाउनेहरु भीड बढेको छ । भाईटिकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।




FACEBOOK COMMENTS