काठमाडौं । काठमाडौं–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता लिएका छन् ।
सोमबार विहान सार्वजनिक पछिल्लो मत परिणाम अनुसार मिश्रले ७८०, नेपाली कांग्रेसका प्रकाशमान सिंहले ७५४, नेकपा एमालेका किरण पौडेलले ४९६, नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बलमे १७५ मत पाएका छन् ।
FACEBOOK COMMENTS