काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो सरकार गठबन्धनकै नेतृत्वमा बन्ने दाबी गरेका छन् । गठबन्धनको बैठकपछि पत्रकारसँगको कुराकानीमा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘सफलतापूर्वक सम्पन्न भइसकेपछि आज हामीले सम्पूर्ण किसिमले छलफल गर्ने प्रयास गर्यौँ । सानातिना समस्याहरूको बिचमा पनि चुनाव भव्य, शान्तिपूर्ण ढंगले आयोजना भएको छ । हामीले सबै मतदातालाई धन्यवाद दिने निर्णय गरेका छौँ ।’
FACEBOOK COMMENTS