काठमाडौं, कार्तिक २७ -उद्यो गपति रूपज्यो ति पक्राउले यतिबे ला निजी क्षे त्र तरंगित छ । विपश्यनाका साधक, पूर्वमन्त्री तथा तुलनात्मक रूपमा स्वच्छ व्यवसायी मानिएका पुरानो घर नाका स दस्य यसरी पक्राउ पर्नु निश्चय पनि सामान्य घटना हो इन । घटनाको कार ण वा पृष्ठभूमि जे भए पनि यो मुद्दामा उनलाई पक्राउ नै गर्नुपनेर् कार ण थियो कि थिएन भने र चाहिँ बहस हुनु जरुरी छ ।
व्यवसायीको ले नदे न विवाद अन्त्य स हमतिमै गर्न स किने अवस्था बाँकी र हे को र अदालतबाट न्यायिक निरूपण हुनस क्ने अवस्थामा रातारात उनलाई विमानस्थलबाटै पक्राउ पर्नुलाई भने सामान्य रूपमा लिन स किँदै न ।
ज्यो ति पक्राउको न्यायिक छिनो फानो अब अदालतले नै गनेर् छ । अदालतले उनलाई ठगीको आरोप पुष्टि गदैर् जे लस म्म पु(यायो भने उनीमाथिको पक्राउलाई स ही मान्न स किएला तर उनलाई निदोर् ष ठह(यायो भने उनको सामाजिक जीवनमा पुगे को क्षतिको पूर्ति कसरी हुन्छ र कस ले गर्छ भन्ने प्रश्न उठ्न स क्छ । सामान्यतयाः प्रमाण नष्ट गर्नस क्ने र विदे श भागे र जानस क्ने अवस्थामा मात्र कुनै पनि अभियो गमा पक्राउ गरि न्छ । तर , ज्यो ति विदे शबाट फकेर् र आएकाले भाग्ने स म्भावनालाई स्वीकार गर्न स किँदै न भने अकोर् पक्ष प्रहरी र अदालतस म्म नै गइस के काले प्रमाण नष्टको आशंका पनि गर्न स किँदै न । यो भन्दा पनि महत्वपूर्ण कुरा यो मुद्दा फौ जदारी अभियो ग हो कि दे वानी संहिताको कार्यक्षे त्रभित्र पर्छ भन्ने निक्योर् ल हुनु जरुरी छ ।
मुलुकभित्र व्यावसायिक वातावर ण बनिर हे को भन्दै डुइङ बिजने स इन्डे क्स मा ने पालले उल्ले ख्य सुधारर गरेको बे ला ठगीको नाउँमा प्रतिष्ठित व्यवसायीस मे त यसरी पक्राउ पर्दा निश्चय पनि यस ले राम्रो स न्दे श दिँदै न । ज्यो तिले ठगी नै गरेको भए पनि प्रहरीको मध्यस्थतामा द्विपक्षीय स म्बाद गनेर् र त्यहाँ पनि विवाद स माधान नभए अदालतमा तथ्य र प्रमाणका आधार मा मुद्दा लड्ने हो भने कसैले पनि विवाद गर्न मिल्दै न किनकी अदालतको फै स ला स बै ले स्वीकानैर् पर्छ । तर , ज्यो ति पक्राउमा प्रहरीले दे खाएको हतरो ले अदालतको आदे शको स म्मानभन्दा पनि उनीमाथि पक्राउ गर्नै पनेर् माथिको आदे श कार्यान्वयन भन्ने प्रष्टै दे खिन्छ ।
प्रहरीले यो भन्दा ठूलो ठगीका धेरैं मुद्दामा आँखा चिम्ले को स बै ले अनुभव गरेकै हो । अकोर् तर्फ ज्यो तिले आइतबार काठमाडौँ जिल्ला अदालतमा न्यायाधीस सामु नै आफूसंग ५ करोड रूपै याँ फिरौं तीको शै लीमा मागिएको र सो र कम दिन मञ्जुर नगर्दा ठगीको आरोप मा पक्राउ हुनुपरेको बताएका छन् । न्यायाधीशस मक्ष उनले बो ले का कुरा आफैमा प्रमाण हुन् जस को छानबिन हुनुपर्छ । पै साका लागि बागेर् निङ गनेर् स मूहको कुरा स्वीकार नगर्दा आफू जबर्जस्ती कानुनी फन्दामा पारि एको अदालतमा उनको अभिव्यक्तिमाथि छानबिन हुनु जरुरी छ र यदि त्यो उनको कृत्रिम अभिव्यक्ति हो भने उनीमाथि कार बाही हुनुपर्छ र हो र हे छ भने बागेर् निङ गनेर् जतिसुकै माथिल्लो ओ हो दाका व्यक्तिहरूको आफन्त नै किन नहुन्, उनीहरूमाथि कार बाही हुनुपर्छ ।
यसअघि बैंकर अजय श्रेष्ठको पक्राउ तथा हाल ज्योति पक्राउ प्रकरणले नेपालमा काम गरेर खाने र तुलनात्मक रुपमा सज्जनहरुका लागि बस्न योग्य वातावरण बनाउन सरकार असफल रहेको भन्ने भान परेको देखिन्छ ।
मुलुकभित्र उद्यमशीलताको प्रवद्र्धन गदैर् राष्ट्रिय अर्थतन्त्रमा यो गदान पु(याउँदै आएका उद्यो गपतिमाथि भएको यस्ता व्यवहार लाई दुर्भाग्यपूर्ण नै मानिनुपर्छ । व्यवसायमा ले नदे न र स मस्या स बै को हुन्छ र त्यस को ठो स छानबिन गदैर् निचो डमा पु(याउनुअघि नै हतार हतार पक्राउ गरि यो भने भो लिका दिनमा कसैले पनि सुरक्षित महसुस गर्ने छै नन् । स र कार ले दे शमा रोजगारी सि र्जना गनेर् र राजस्व बुझाउने स मूहमाथि गरेको यस्तो व्यवहार ले निजी क्षे त्र निरुत्साहित हुने अवस्था आउँदा अर्थतन्त्र पक्कै पनि उकालो लाग्ने वातावरण देखिँदैन । रुप ज्योती पक्राउ सम्बन्धमा आजको कारोबार दैनिकले आफ्नो सम्पादकीय लेखेको छ ।
FACEBOOK COMMENTS