काठमाडौं, ०२ मंसिर हस्पिटालिटी फाउन्डेशन अफ नेपालले हस्पिटालिटी अवार्डको दोस्रो संस्करण शिघ्र आयोजना गर्ने जनाएको छ । पर्यटन व्यवसायीलाई सक्रिय बनाउने योजनासहित पर्यटनका गतिविधि सञ्चालनमा सहजता थप्ने र व्यवसायीको हौसला बढाउने मुख्य उदेश्य राखि हस्पिटालिटी अवार्ड आयोजना गर्न लागेको आयोजक संस्थाले बताएको छ । अवार्ड कार्यक्रमबाट नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई परोक्ष तथा अपरोक्ष रुपमा सघाउ पुग्ने पलाउण्डेशनको दाबी छ । फाउण्डेशनले सन ्२०१६ मा अवार्डको पहिलो संस्करण गरेको आयोजक कमिटिका डाइरेक्टर कमलराज ढकालले जानकारी गराए ।
FACEBOOK COMMENTS