काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाँका नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेका छन् ।
उनीसँगै उनका समर्थक र पत्रकारहरु पनि जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जसका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भीड लागेको छ ।
FACEBOOK COMMENTS