नेप्से सूचक प्रि ओपन सेसनमा बढ्यो
कर्पोरट खबर
10:56 am, सोमबार, जेठ २२, २०८०
काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा २.७५ विन्दुले बढेको छ ।
यससँगै सूचक १९२२.१२ विन्दुमा आएको छ ।
यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ ।
कुल २५ वटा कारोबार भएको हो ।
२ लाख ३२ हजार रुपैयाँभन्दा बढको सेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS