काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ८८ पैसा बिक्री दर १३२ रूपैयाँ ४८ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ५ पैसा बिक्री दर १४१ रूपैयाँ ६९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७१ पैसा र बिक्री दर १६४ रूपैयाँ ४५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको छ ।
FACEBOOK COMMENTS