काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा ०.४९ अंकले घटेको छ ।
यससँगै सूचक २०२०.१५ विन्दुमा अढिएको छ ।
७४ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२० कम्पनीको १७ हजार ५४० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ५५ वटा कारोबार भएको छ ।
१३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS