काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजनाको लागि आज ह्वावे र आइसिटी फाउन्डेसडेन नेपालबीच सम्झौता भएको छ ।
डिजिटल रुपा न्तरणको प्रया स स्वरूप आयो जना हुने कन्क्लेभमा सरोकारवाला , नीतिनिर्माता , डिजिटल उद्योगका अग्रणी ब्यप्तिहरु एकैठा उँमा उपस्थित हुनेछन । शुक्रशुवा र ह्वावे नेपाल कार्यालयमा भएको सम्झौतामा ह्वावे नेपालका सिइओ हवांङ जुनजु र आइसिटी फाउन्डेसडेन नेपालका अध्यक्ष राजन लम्सालबीच हस्ताक्षर भएको हो
।
डिजिटल नेपाल कन्क्लेभ २०२३ यहि असार ८ र ९ गते सोल्टी काठमाडौँमा आयोजना हुनेछ । कन्क्लेभमा नेपाल बाहेक दक्षिण कोरिया , सिंगासिं गापुरपु, भारत, बंगबंला देश, अमेरिका लगायतबा टप्रस्तुतितुतिको लागि बिज्ञहरुको उपस्थिति हुनेछ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारा सहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको ला गि आवश्यक नीति र कार्या न्वयनमा जोड दिने आयोजकले जानकारी दिएको छ ।
डिजिटल नेपाल कन्क्लेभको प्रि (इभेन्टको रुपमा फाउण्डेसडे नले सा तै प्रदेशमा डि जि टल प्रदेश संवासं वाद का र्यक्रर्य म सञ्चा लन गरेको थि यो । यसवर्ष सातै प्रदेशको डिजिटल अवस्था समेटेर एक रिसर्च पुस्तिपुस्तिका पनि प्रकाशन हुने फाउन्डेसडेनले जनाएको छ । ‘डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल नेपालको अभियानलाइ सघाउ पुर्यापुर्याउने गरि फाउन्डेसडेनले गतवर्षदेर्ष देखि सुरुसु गरेको बृहबृत सम्मेलन हो ।
कन्क्लेभसंगैसं गैह्वा वेले मोबाइल नेपाल कंग्रेशको पनि आयोजना गर्दैछ, जहाँ फाईभजी , एआइ लगायतका नयाँ प्रविधिहरुको बारेमा प्रदर्शनीर्श नी अवलोकन गर्न र जानकारी लिन सकिनेछ । ह्वा वे मो बा इल नेपा ल सम्मेलन जुनजु विषय वस्तुमातु मा केन्द्रित छ, त्यसैमासै मा आधा रि त रहेर सम्मेलनले गिगा भर्सइनिसिएिटि भ, अल्ट्रा –अटो मेसन स्पीड अप, सेवा को रुपमा इन्टिलि जेन्ट कम्प्युटियुटिङ्ग एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षा कृतमा गहरु, र वा ता वरण, सामाजिक तथा सुशासनका ला गि आफ्नो मा र्ग नि र्देशि का तय गरेको छ । मो बा इल नेपा ल कँग्रेस २०२३ लेडिजिटल नेपा लतर्फको
यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारि क सम्भावना भएको वि श्वव्या पी आविष्कार र
समा धा नहरुला ई छलफलमा ल्या उन मद्दत पुग्पुने् वि श्वा स ह्वा वेको रहेको छ ।
FACEBOOK COMMENTS