काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढेको छ ।
यससँगै सूचक २०६७.२१ विन्दुमा आएको छ ।
१६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।
यो सेसनमा ५ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२४ कम्पनीको १५ सय ५२ कित्ता सेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS