काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०७९/०८० को हितग्राही खाता सञ्चालन गरेवापत हितग्राहीहरुलाई बार्षिक शुल्क भुक्तान गर्न अनुरोध गरेको हो ।
क्यापिटलले २०८० असार मसान्तभित्र उक्त शुल्क भुक्तानी नगरेको अवस्थामा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने जनाएको छ । नविकरण शुलक बुझाउनका लागि कम्पनीमा वा सनराइज बैंकको नजिकको शाखा कार्यालयहरुमा भुक्तान गर्न सकिन्छ ।
FACEBOOK COMMENTS