(तुलसी राम गौतम सेन्चुरी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुन् । सेन्चुरी बैंक लिमिटेड निजी क्षेत्रबाट प्रबद्र्धित बैक हो । यस बैक स्थापना भएको एक दशक पनि पुगेको छैन् । पछिल्लो समय सेन्चुरी बैंकको वित्तिय अवस्था सुदृढ बन्दै गएको छ । यसै सन्दर्भमा, सेन्चुरी बैंकको वित्तिय अवस्था, भावी कार्य योजना, लगानी प्राथमिकता आदी विषयमा केन्द्रित रहि कर्पोरेट पत्रिकाका सरोज ओझाले सिईओ गौतमसँग गरेको कुराकानी ः)
सेन्चुरी बैंकको हालको वित्तिय अवस्था कस्तो रहेको छ ?
सेन्चुरी बैंकको हालको वित्तिय अवस्था राम्रो नै छ । हामीले करिब ६२ अर्ब कर्जा प्रवाह गरेका छौं भने हाम्रो निक्षेप करिब ६९ अर्व रुपैंया रहेको छ । देशभर हाम्रो १२० वटा शाखा कार्यालयहरु रहेका छन् । त्यसै गरी हामीसँग करिब एक हजार दक्ष जनशक्तिहरु काम गरिरहेका छन् ।
राष्ट्र बैंकले अहिले मर्जरको निती अवलम्बन गरेको छ , यसलाई तपाईले कुन रुपमा हेर्नुभएको छ ?
राष्ट्र बैंकले धेरै बैंकहरु भए भन्ने हिसाबले मर्जरका लागि आव्हान गरेको हो र यो राम्रो पनि हो । तर हाम्रो बैंकको तत्काल मर्जरमा जाने कुनै संभावना छैन् । तर हामी मर्जरका लागि खुला छौं । यही मितीमा यो बैंकसँग मर्जरमा जाने भन्ने अहिले छैन् तर बोर्ड अफ कमिटिले जे निर्णय गर्छ र अन्य बैंकहरुले पनि के गर्छन् त्यस अनुरुप हामी पनि योजना बनाएर अगाडी बढ्छौं ।
मर्जरबाट वित्तिय संस्थालाई लाभ हुने वा हानी पुग्ने के देख्नुभएको ?
मर्जरको केसमा ठ्याक्कै लाभ वा हानी हुन्छ भनेर भन्न सकिदैन् । त्यो कुरा बैंैंकको संरचनात्मक ढाचाँ, वित्तिय अवस्था, बैंकको प्रविधिक पक्ष , त्यहाँ काम गर्ने कर्मचारीको आनीबानी लगायतका पक्षले फरक पार्दछ । दुवैैं बैंकका कर्मचारीको संयुक्त रुपमा काम गर्न ,एक अर्कालाई सम्मान गर्न , सहकार्य गर्न सके बैंकलाई लाभ हुन्छ भने मिल्न सकिएन र काम गर्ने वातावरण बिग्रियो भने यसले बैंकलाई नराम्रो असर गर्दछ । मर्जरको केशमा दुवै बैंकका माथिल्लो देखि तल्लो स्तरका कर्मचारी बीच सहज रुपमा सहकार्य गर्न सक्ने वातावरण हुनु गर्दछ । त्यहाँ म सानो ठूलो भन्ने अहंकार हुनूहुदैंन् । त्यसो भएको खण्डमा बैंकले राम्रो गर्न सक्छ ।
देशका हरेक स्थानिय निकायसम्म बैंकिङ्ग पहुंच पु¥याउने सरकारको निती अनुरुप यस बैंकले आफ्नो पहँुच दुरदराज सम्म पु¥याउन के गरिरहेको छ ?
राष्ट्र बैंकले हामीलाई जिम्मा दिएका सबैं ठाँउमा हामी पुगीसकेका छौं । हामीले एक ठाँउमा मात्र बाँकी थियो । जहाँ बाटो र भवननै थिएन् । त्यहाँ पनि हामीले शाखा सञ्चालनका लागि भवन निर्माण गर्दै छौं । संभवत त्यहाँ पनि डेढ दुई महिना भित्रै हाम्रो शाखा संञ्चालनमा आउँछ ।
बैंकिङ्ग क्षेत्रमा आएका नयाँ नयाँ प्रविधिले बैंकिङ्ग क्षेत्रमा सहजताका साथै चुनौतीहरु पनि थपेको छ यसलाई कसरी लिनु भएको छ ?
नयाँ नयाँ प्रविधिले बैंकिङ्ग क्षेत्रमा सुविधा त थपेकै छ । तर कतै कतै बककोे सिस्टम ह्याक गर्ने, एटीएम पिनकोड ह्याक गरी पैंसा लुट्ने गरेको पनि पार्ईएको छ । तर एकाद असावधानीका कारण पुरै बैंकिङ्ग क्षेत्रमाथि अविश्वास गर्नु उचित होइन् । पहिले पहिले पनि बैंकका लुटेराहरु आएर लुट्ने गरेका उदाहरण हामीसँग छ । हामीले हाम्रो प्रविधिलाई अझै मजबुद बनाउन सक्नु पर्यो ता कि हाम्रो सिस्ट्म कसैले ह्याक गर्न नसकुन र हाम्रो बैंक सुरक्षित रहोस् ।
बैंकिङ्ग कसुर बारेको अपराध अनुसन्धानमा बैंकले सूचना दिन मानेनन् भन्ने कुराहरु आइरहेको छ, यस सम्बन्धमा तपाई के भन्नुहुन्छ ?
हामी कहाँ त्यस्तो कुनै कुरा अहिले सम्म आएको छैन् । जो सुकै व्यक्तिलाई हामी बैंकिङ्ग सूचना दिन सक्दैनौं तर सम्बन्धित आधिकारीक व्यक्ति आएर सूचना माग्दा हामीले उपलब्ध गराएका छौं र आगामी दिनमा पनि उपलब्ध गराउँछौं ।
बैंकको हालको कर्जा प्रवाह र निक्षेपको अवस्था कस्तो रहेको छ ?
हामी देशको पूर्वको मेचीदेखि पश्चिममा धनगढिसम्म हाम्रो शाखाहरु रहेका छन् । हामीले सबै शाखाबाट विभिन्न शिर्षकमा कर्जा प्रवाह गरिरहेका छौं । हामीले यसमा मात्रै दिने भन्ने छैन् सबै क्षेत्रमा कर्जा प्रवाह गरीरहेका छौं । हामीले विपन्न वर्गका किसानलाई गाईभैंसी पालन देखि ठूला ठूला व्यापारिक क्षेत्रमा कर्जा प्रवाह गरेका छौं । साथै, हामीले राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र रहेर व्यक्तिगत र संस्थागत निक्षेपहरु संकलन गरिरहेका छौं ।
बैंकले कर्जा प्रवाहका लागि कुन क्षेत्रलाई प्राथमिकतामा राखेको छ ?
हामीले राष्ट्र बैंकले कर्जा प्रवाह गर्नै पर्छ भनेर निर्धारण गरेको क्षेत्रमा तोकिए बमोजिम कर्जा प्रवाह गरेका छौं । हामीले राष्ट्र बैंकलेको निती अनुरुप कर्जा प्रवाहको ५ प्रतिशत विपन्न वर्ग, कृषि तथा उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गरेका छौं । हामीले जलविद्युुत, घरजग्गा, गाडी लगायत सबै क्षेत्रमा कर्जा प्रवाह गरेका छौं ।
युवा वर्गलाई लक्षित गरि रोजगारीका कुनै कार्यक्रम ल्याउने बैंकको कुनै तयारी रहेको छ ?
राष्ट्र बैंकलेको निती अनुरुप हामीले कृषि, विपन्न वर्गका किसान, वैदेशिक रोजगारीबाट फर्केर आएर देशमै उद्यम गर्नेलाई ऋण हामीले उपलब्ध गराउँदै आएका छौं । तर त्यसका लागि उद्यमीले आफ्नो व्यवसाय पहिचान गरी उचित योजना लिएर उहाँहरु बैंक सम्म आउनु पर्यो । हामी कहाँ योजना लिएर आउने मानिस एकदमै कम हुनुहुन्छ । अर्को कुरा हामीले ७० देखि ८० प्रतिशत मात्र ऋण उपलब्ध गराउँन सक्छौं । उहाँहरुको दश लाखको योजना छ भने बैंकले ७–८ लाख दिन्छ भने २–३ लाख उहाँहरुसँग पनि हुनुपर्यो । तर त्यसरी आउनेको संख्या एकदमै न्यून छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकले ऋण उपलब्ध गराउने भन्ने निर्णय भएता पनि कार्यान्वयनमा आउन सकेको छैन् । यसबारे तपाईको धारणा के छ ?
शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकले ऋण उपलब्ध गराउन अलि अव्यवहारीक देखिन्छ । बैंकलाई उहाँहरुसँग लिएको शैक्षिक प्रमाणपत्रको के काम ? भोली उहाँहरुले पैंसा तिर्न नसकेको खण्डमा को जिम्मेवार हुने ? अनि आठ कक्षा पास गरेको हातमा सिप भएको व्यक्तिलाई ऋण दिने कि नदिने ? जस्ता प्रश्न उठ्न सक्छ । त्यसैले स्वरोजगारका लागि छुट्टै कार्यक्रम ल्याएर त्यस मार्फत ऋण उपलब्ध गराउनु उचित हुन्छ ।
अन्य बैंक भन्दा ग्राहकहरु सेन्चुरी बैंकमै आउनु पर्ने त्यस्तो केहि कारण छ ?
हामी पनि अन्य बैंक जस्तै हौं । बैकिङ्ग क्षेत्रमा सबै बैंकले गर्ने काम एउटै हो । हामी अन्य भन्दा नयाँ बैंक हौं , र हामीले छिटो छरितो रुपमा विना झन्झट काम गर्छौ । हामी स्मार्ट हिसाबले काम गछौं । अरु त सबै बैंकको काम समान हुन त्यसमा त्यति ठूलो अन्तर रहदैंन् ।
FACEBOOK COMMENTS