काठमाडौं । एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ । इमाम उल हकलाई रोहित पौडेलले रनआउट गराए ।
सातौँ ओभरमा सोम्पाल कामीले विकेट लिँदा पाकिस्तानले २९ रन जोडेको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS