काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६५ विन्दुले घटेको छ । यस गिरावटसँगै सूचक १९६० दशमलव ७२ विन्दुमा रहेको छ । ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
८ कम्पनीको २०१ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको हो । २ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS