काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका सञ्चालक रबिन्द्रमान श्रेष्ठको राजिनामा स्वीकृत भएको छ ।
२०७६ मंसिर ३० गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट सर्वसम्पत संचालक पदमा निर्वाचित श्रेष्ठले ब्यक्तिगत कारणले राजीनामा दिएका थिए । उनले दिएको राजिनामा बैंकको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैंठकले राजिनामा स्वीकृत गरेको हो ।
FACEBOOK COMMENTS