काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४० पैसा बिक्री दर १३३ रुपैयाँ रहेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ८६ पैसा बिक्री दर १४१ रुपैयाँ ५० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०७ पैसा बिक्री दर १६२ रुपैयाँ ८१ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।
FACEBOOK COMMENTS