काठमाडौं, माघ १६- प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जालविस्तार गर्ने क्रममा रसुवा जिल्लाका गोसाइकुण्ड गाउँपालिका वडा नं. ०४ स्थित लाङटाङ–केन्जिङ्गमा आफ्नो २०६औं शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकको लाङटाङशाखा कार्यालयको समुद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रशिद्ध केन्जिङ्ग गुम्बाका प्रमुखलामा साङगे लामाले समारोहकाबिच गरेका हुन् ।
बैंकको लाङटाङमा शाखाकार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी साङगे लामाले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँचन पुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा आधुनिक बैंकिङ्ग सेवाविस्तार गरी प्रशंसनीयकार्य गरेको बताए ।
बैंकका लाङटाङशाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS